Sunday 4 August 2013

फौजीको जिन्दगी

फौजीको जिन्दगी

जोखेको खाएर
तोकेको गरेर
सरकार-सरकारको मान्यतामा
देश चलाउने हामी नौ जवानहरु ।
न हिजो न आज न भोली
एक रफ्तारमा घडिको पेण्डुलम जस्तै...।।

हिमालमा पनि बाचेकै छौ
पहाडमा नाता गा“सेका छौ ।
तर्राईमा झर्दा हा“सेका छौ
आउ“छ जान्छ चलिरहन्छ ।
हामी त प्रकृति नै हौ कि...... -
तुसारोमा पनि फुलेका छौ ।
चैतको खडेरीमा पनि मंसिरे वाला जस्तै झुलेका छौ ।।

यो विज्ञानको दुनियामा
असम्भवलाई संभव बनाएकाहरु
हामी पनि बैज्ञानिक नै हौ कि..........-
yes or no मै चलेका छौ ।
कति इमान्दारिता, कति साहस, कति मान मर्यादा
जोखेको खाएर, तोकेको गरेर
सरकार, सरकारको मान्यतामा
देश चलाउने हामी नै जवानहरु ......।
असिम आवश्यकताको समुन्द्री गहिर्राईहरुमा
सिमित साधनमा साधना गरेका छौ... ।

कुन मेची, कुन काली
कुन उत्तर, कुन दक्षिण
न घाम, न पानी
न भोक न तिर्खा ।
आकाश थामेका छौ.........।
यदा कदा गल्ती भयो होला..१
यो हाम्रो हैंन तिम्रो नै हो...।
हेरत हामी कसरी बा“चेका छौ....।
हामी पनि तिमी जस्तै मानव हौं ।

हामीले सपनालाई क्षितिजमा राखेका छौ
घर परिवारलाई आश्वासनमा बांधेका छौं
तिमी हा“स्दा हा“सेका छौं
नाच्दा हेरेका छौं
तिम्रो आत्मसम्मानको लागि लडेका छौ ।
जोखेको खाएर
तोकेको गरेर
सरकार-सरकारको मान्यतामा
देश चलाउने हामी नौ जवानहरु ।
न हिजो न आज न भोली
एक रफ्तारमा घडिको पेण्डुलम जस्तै...।
यस्तै छ साथी हाम्रो जिन्दगी

फौजीको जिन्दगी .......................।।।
दर्पण खड्का
Read Full

फौजीको जिन्दगी

फौजीको जिन्दगी

जोखेको खाएर
तोकेको गरेर
सरकार-सरकारको मान्यतामा
देश चलाउने हामी नौ जवानहरु ।
न हिजो न आज न भोली
एक रफ्तारमा घडिको पेण्डुलम जस्तै...।।

हिमालमा पनि बाचेकै छौ
पहाडमा नाता गा“सेका छौ ।
तर्राईमा झर्दा हा“सेका छौ
आउ“छ जान्छ चलिरहन्छ ।
हामी त प्रकृति नै हौ कि...... -
तुसारोमा पनि फुलेका छौ ।
चैतको खडेरीमा पनि मंसिरे वाला जस्तै झुलेका छौ ।।

यो विज्ञानको दुनियामा
असम्भवलाई संभव बनाएकाहरु
हामी पनि बैज्ञानिक नै हौ कि..........-
yes or no मै चलेका छौ ।
कति इमान्दारिता, कति साहस, कति मान मर्यादा
जोखेको खाएर, तोकेको गरेर
सरकार, सरकारको मान्यतामा
देश चलाउने हामी नै जवानहरु ......।
असिम आवश्यकताको समुन्द्री गहिर्राईहरुमा
सिमित साधनमा साधना गरेका छौ... ।

कुन मेची, कुन काली
कुन उत्तर, कुन दक्षिण
न घाम, न पानी
न भोक न तिर्खा ।
आकाश थामेका छौ.........।
यदा कदा गल्ती भयो होला..१
यो हाम्रो हैंन तिम्रो नै हो...।
हेरत हामी कसरी बा“चेका छौ....।
हामी पनि तिमी जस्तै मानव हौं ।

हामीले सपनालाई क्षितिजमा राखेका छौ
घर परिवारलाई आश्वासनमा बांधेका छौं
तिमी हा“स्दा हा“सेका छौं
नाच्दा हेरेका छौं
तिम्रो आत्मसम्मानको लागि लडेका छौ ।
जोखेको खाएर
तोकेको गरेर
सरकार-सरकारको मान्यतामा
देश चलाउने हामी नौ जवानहरु ।
न हिजो न आज न भोली
एक रफ्तारमा घडिको पेण्डुलम जस्तै...।
यस्तै छ साथी हाम्रो जिन्दगी

फौजीको जिन्दगी .......................।।।
दर्पण खड्का
Read Full

Tuesday 30 July 2013

चोखो माया पाइदैन

चोखो माया पाइदैन, बोली के गर्नु र !
मन्को कुरा तिम्रो सामु, खोली के गर्नु र !!

पराईको मान्छे तिमी, पराईकै हुन्छ्यौ !
तिमी टाढा भए पछी, भोली के गर्नु र !!

बोल्दा बोल्दै तिमी संग, माया बस्यो भने !
यो मुटुमा ब्यार्थै माया, घोली के गर्नु र!!

खुशी हुन सक्दिन म, झुटो माया पाई !
भरे पछी रित्ती जाने, झोली के गर्नु र !!

आफ्नै सम्झी तिमीलाई, चोखो माया दिदा !
......बदलामा आफ्नै मुटु, पोली के गर्नु र . !!

चोखो माया पाइदैन, बोली के गर्नु र !
मन्को कुरा तिम्रो सामु, खोली के गर्नु र !!

आश्मा निरौला
Read Full

Monday 29 July 2013

चोटै चोटले

चोटै चोटले भरिएको जिन्दगीको खाता
कुन मसीले भाग्य लेख्यौ ऐ बिधाता

आफुबाट खुसी सधै टाडा टाडा भाग्छ
अब त यो जिन्दगी उराठ उराठ लाग्छ

चारैतिर काडै-काडा पाइला टेक्छु जता
कुन मसीले भाग्य लेख्यौ ऐ बिधाता

यो संसारमा एक्लो छु,आफन्त गुमाए
पछि कसैको मायामा अलिअलि रमाए

दैबले यो नि देखि सहेन, छुटायो नि नाता
कुन मसीले भाग्य लेख्यौ, ऐ बिधाता
Read Full

Tuesday 16 April 2013

Anjel '' Pari''

आकास बाट एउटि परि आउछेरे,
पुस्प बिमान बाट झरि आउछेरे,

स्वर्गको सुख सयल उतै तिर छाडि
सारा जिबन मेरो नाम गरि आउछेरे।


 

Read Full

Wednesday 10 April 2013

Siva Giri

जगत सारा सोकले रुने छ एकदिन।्
गाँउ,घर सङ्गै चोकले रुने छ एकदिन।।

त्यो दिन जब सनाखत हुन्छ छोराको।
परिवार सबै भोकले रुने छ एकदिन।

शिब गिरी ,
बिरेन्द्रनगर-9
रसौलि, चितवन,
Read Full

Monday 8 April 2013

गजल

तिम्रो यादमा गजल लेख्नु छैन मलाई ।
बेर्थमा झुटो सपना देख्नु छैन मलाई ।

जाली र छली भन्ने थाहा हुदा हुदई ,
तिमी सँग माया लगाइ रेट्नु छैन मलाई

जिबन देखी सबै हारी सके मैले अब
तिमी सँगै फेरी खुशी समेट्नु छैन मलाई

साथीलाई भन्दै हिन्छौ रामले धोका दियो अरे
कस्को माया कती थियो जोख्नु छैन मलाई

  
तिम्रो यादमा गजल लेख्नु छैन मलाई ।
बेर्थमा झुटो सपना देख्नु छैन मलाई ।

 
Read Full

नेपालिको घर

महल भन्दा प्यारो नेपालिको घर हुन्छ ।
तल रातो माटो, माथि छाहारी खर हुन्छ ।

झुपडी भनेर पो के भो दुनियाले हामीलाई
त्यही झुपडी भित्र अनेकौ रहर हुन्छ ।


Ramkumar Khadka
''Yatree''
Kathar 8 Gaidaha
Read Full

Wednesday 3 April 2013

Timro Naam Ko Gajal

Samjhanama jagal timro lekhnu chhaina malai.
Berthama jhuto sapna dkhenu chhaina malai.
Jali ra chaali thaha huda hudai pani,
beimani sanga jiban gatha lekhnu chaaina malai
Read Full

Sunday 31 March 2013

Timro Yaad Maa

एक्लाई बस्दै एकान्तमा टोलाउदै छु म ।
तिम्रो अनुपस्थितिमा मन लोलाउदै छु म ।
अब त फर्क मेरा प्यारा राजा तिमी
मन मुटुले तिमी लाई बोलाउदै छु म

Ramkumar Khadka
Read Full

झुटो कसम

जोड्यौ नाता किन तोड्नु थियो भने
सजायका सपना फोड्नु थियो भने
दियौ किन झुटो कसम सँगै मर्ने बाच्ने
दुख पर्दा बिचमै मोड्नु थियोभने ।

Ramkumar Khadka
'' Avaagi''
Read Full

Wednesday 27 March 2013

Nisthuri

आफन्तले छोडेपछि पिउन पर्दो रहेछ
नचाहँदा नचाहँदै जिउन पर्दो रहेछ
इच्छा छैन तर पनि उध्रिएको मुटुलाई
सियो धागो लिएर सिउन पर्दो रहेछ !!
Read Full

Nisthuri

भेट्न जादा तिमि कता लुकेर भागेऊ।
मैले मायाँ गर्छु भन्दा थुकेर भागेऊ।
पछिलाग्दा थाकेको थे,तिम्लाई दिलमा राखेकोथे।
तर मनै दुख्नेगरि भुकेर भागेऊ।
Read Full

Monday 25 March 2013

Mero Pyaro Sathi

·
काला गोरा जे भयनी साथी भन्या साथी हुन्छ
अरु भन्दा सधै उ १ कदम माथी हुन्छ,
न मनमा स्वार्थ छ न कुनै लोभ ,
साथको लागी सबै त्याग्ने उ सारै जाती हुन्छ
काला गोरा जे भयनी साथी भन्या साथी हुन्छ
अरु भन्दा सधै उ १ कदम माथी हुन्छ,
Read Full

Saturday 23 March 2013

Nepali Gajal

संसारको अन्त्य सम्म हाम्रो माया बाची रहोस
मुटु भित्र छाती भरि माया प्रिती साची रहोस //

यदि तिम्ले खोज्यौ भने मेरा सामु उदाहरण नि
देखाउन त्यति बेला जोडी ढुकुर नाची रहोस //

उपचार हुन्न कतै दुनियामा माया पिरती /
कस्तो छ त बुज्न लाई आत्माले जाची रहोस //

छुटाउन हाम्रो साथ बैरी हरु लाउदा खेरि
देउताले उन्का सबै खुट्टा हरु भाची रहोस //
Read Full

Nepali Gagal

संसारको अन्त्य सम्म हाम्रो माया बाची रहोस मुटु भित्र छाती भरि माया प्रिती साची रहोस // यदि तिम्ले खोज्यौ भने मेरा सामु उदाहरण नि देखाउन त्यति बेला जोडी ढुकुर नाची रहोस // उपचार हुन्न कतै दुनियामा माया पिरती / कस्तो छ त बुज्न लाई आत्माले जाची रहोस // छुटाउन हाम्रो साथ बैरी हरु लाउदा खेरि देउताले उन्का सबै खुट्टा हरु भाची रहोस //
Read Full

Thursday 21 March 2013

Love & Money

माया गर्न उ सँग धन चाहिन् छरे
जिन्दगीमा अमन चयन चाहिन् छरे
मेरो झुप्रो झुपडित गनाउछरे उस लाई
सजिसजाउ महलको सयन चाहिन् छरे
Read Full

भञ्ज्याङ्मा कुरी बस्नु है =============

फर्की आउछु आर्को साल देसमा
मनाउला फागु पुर्णे आफ्नै भेशमा
पार्खि बस्नु उहि तिमी डाडाको चौतारिमा
संगै गाउला दोरी भाका लेक बेसिमा
फर्की आउछु आर्को साल देसमा
मनाउला फागु पुर्णे आफ्नै भेशमा


Ramkumar Khadka
From UAE
Kathar 8 Gaidaha
Read Full

Saturday 16 March 2013

तिमीलाई प्रेमपत्र

खै काहाँबाट शुरु गरौँ मेरा भावनाहरु, सायद कसैको लागि यो मेरा पहिलो र अन्तिम पत्र होला । यो पत्र च्यातेर फाल्नु अगाडि तिमी एकपटक मेरो भावनालाई बुझ्ने प्रयास गर । सम्बोधन गर्दिन म तिमीलाई , प्रिये भनु भने यो मनले मान्दैन ।
हराई रहेछु म सपनाको संसारमा तिमी मेरो सपनाको एक मुख्य पात्र हौ । तिमी बिनाको मेरो सपना अधुरो रहनेछ । आज मलाई यो के भैरहेको छ खै, कसरी म आफ्ना मनका भावना व्यक्त गरौँ ? म तिमीलाई एकदमै माया गर्छु । कहिलेदेखी र किन भन्ने प्रश्न को उतर मसँग छैन ।
मसँग छ त्यो सुर्यको किरण जुन हिँउले ढाकिएको पहाड आइ ठोकिएको छ, हो तिमी मेरो किरण हौ । म यो सानो कागजको टुक्रामा आफ्नोमनको बह पोख्दै छु । तिमीलाई सम्झेर मैले यो कागजमा के के लेखेँ आफैलाई थाहा छैन ।
संसारलाई बिर्सिसकेँ तिम्रो यादमा,रचीसकेँ प्रितका गितहरु । थाहा छैन आज यो सब किन भैरहेको छ । साहित्य आफै प्रस्फुटीत हुदा रहेछन् । जुन मानिस प्रेममा पर्छ,उस्ले आफनो मायालाई सम्झेर के के लेख्छ के के आफैलाई थाहा हुदैन भन्नेत सुनेको थिए तर मैले सुनेको कुरा सही रहेछभन्ने लागिरहेको छ । आज आकासरुपी यो सुनसान शान्त छानो र चम्किला ताराहरुको माँझमा बसेर सम्झदै छु । त्यही क्षण र त्यही मायालु अनुहारलाई। थाहा छैन आफैलाई यो के भैरहेको भनेर ।
I don’t know others existing in this world but only I love you, please don’t break my heart. Because I have totally sacrificed my life towards you. I only know you. I am ready for waiting you decades.
थाहा छैन तिमीले यो पत्र पढेर के सोच्ने छ्यौ, सायद मलाई नै सम्झीरहेकी या हुनेछौ, तिमी मेरो हरेक धड्कनसँगै धड्कीरहेकी छौ ।तिमी मेरो मुटुमा कैद छौ । मेरो मुटुको प्रत्येक धड्कनले तिमीलाई पुकारीरहेछ । म तिमीलाई आफुभित्रै राख्न चाहान्छु । यदि तिमी आफुलाई खोज्न चाहान्छौ भने आउ म देखाउनेछु तिमी काँहा छौ मेरो जिन्दगीमा भनेर । तिमी मेरो मन, मुटु,मस्तिष्क अनि मेरो रक्तकणमा नशा झै घोलिएर मेरो जिवनमा छाएकी छ्यौ । मेरो जिवमा तिमी केवल आफुलाई पाउनेछौ मात्र आफुलाई ।
कति लेखु, जति लेखेपनि थाक्दैनन यी औलाहरु,अनि सकिदैनन मेरो मत्रभित्रबाट तिम्रा निम्ती जन्मिएका मायाप्रेमका शब्दहरु । Pleas e मेरो भावनालाई नटुक्राउ ल यदि तिमी मलाई चाहदैनौ भने म जानेछु धेरै टाढा तिमी जिवनबाट कुनै अपरिचित मायालु बनेर । जति कुरा लेखे पनि प्रत्येक शब्ले भनि रहेको छ कि I Love You , के तिमी मलाइ माया गर्छौ, तिम्रो निर्णयले नै मेरो जीवनको बाटो निर्धारण गर्नेछ ।
तिम्रो जवाफको प्रतिक्षामा........................................................
Read Full

Wednesday 6 March 2013

केटी साथी

मत भन्छु केटी लाई साथी नबनाउ,
नाना भाती भनि कहिले माथी नबनाउ,
फोकटको प्रसंसा र झुटो बातले
घमन्डिलाई कहिले पनि जाती नबनाउ,
मत भन्छु केटी लाई साथी नबनाउ,
नाना भाती भनि कहिले माथी नबनाउ,
Read Full