Wednesday 10 April 2013

Siva Giri

जगत सारा सोकले रुने छ एकदिन।्
गाँउ,घर सङ्गै चोकले रुने छ एकदिन।।

त्यो दिन जब सनाखत हुन्छ छोराको।
परिवार सबै भोकले रुने छ एकदिन।

शिब गिरी ,
बिरेन्द्रनगर-9
रसौलि, चितवन,

0 comments

Post a Comment