Wednesday, 27 March 2013

Nisthuri

आफन्तले छोडेपछि पिउन पर्दो रहेछ
नचाहँदा नचाहँदै जिउन पर्दो रहेछ
इच्छा छैन तर पनि उध्रिएको मुटुलाई
सियो धागो लिएर सिउन पर्दो रहेछ !!

0 comments

Post a Comment