Wednesday, 27 March 2013

Nisthuri

भेट्न जादा तिमि कता लुकेर भागेऊ।
मैले मायाँ गर्छु भन्दा थुकेर भागेऊ।
पछिलाग्दा थाकेको थे,तिम्लाई दिलमा राखेकोथे।
तर मनै दुख्नेगरि भुकेर भागेऊ।

0 comments

Post a Comment