Sunday, 31 March 2013

झुटो कसम

जोड्यौ नाता किन तोड्नु थियो भने
सजायका सपना फोड्नु थियो भने
दियौ किन झुटो कसम सँगै मर्ने बाच्ने
दुख पर्दा बिचमै मोड्नु थियोभने ।

Ramkumar Khadka
'' Avaagi''

0 comments

Post a Comment