एक्लाई बस्दै एकान्तमा टोलाउदै छु म ।
तिम्रो अनुपस्थितिमा मन लोलाउदै छु म ।
अब त फर्क मेरा प्यारा राजा तिमी
मन मुटुले तिमी लाई बोलाउदै छु म
Ramkumar Khadka
NEPALI MUKTAK , NEPALI GAJAL , MOBILE NEPALI SMS , NEPALI GOOD MORNINg SMS , DASHIN SMS , TIHAR SMS ,FUNNY SMS






0 comments
Post a Comment