तिमी बिना जिबनमा जिउन सिक्दै छु ।
भुलाउन तिमीलाई पिउन सिक्दै छु ।
जानेले त गयो मुटु छिया छिया पारी ।
सगाँलेर तिनै मुटु सिउन सिक्दै छु ।
Ramkumar '' Yatree''
kathar 8 Gaidaha
Chitwan
NEPALI MUKTAK , NEPALI GAJAL , MOBILE NEPALI SMS , NEPALI GOOD MORNINg SMS , DASHIN SMS , TIHAR SMS ,FUNNY SMS






0 comments
Post a Comment