Thursday, 27 December 2012

माया प्रेम भन्ने एउटा नबुझिने खेल रैछ ।
एकै छिनमा आउने सुक्ने खहरे को भेल रैछ ।
बल्ल बुझे माया के हो तिमीलाई पच्छाइ हिन्दा ।
जन्म कैदको सजाय काट्ने अपराधिको जेल रैछ ।
माया प्रेम भन्ने एउटा नबुझिने खेल रैछ ।
एकै छिनमा आउने सुक्ने खहरे को भेल रैछ ।

0 comments

Post a Comment