Saturday, 29 December 2012

Aaphanta

हर दिन आउने त्यो सपनाले रुवायो ।
हकिकतमा न हुँदा झन बिपनाले रुवायो ।
सबै सगँ टडिएर पर जान खोज्दा पनि ।
नाता र आफन्तको आफ्नो पनाले रुवायो ।

0 comments

Post a Comment