तिम्ले छाड्दा यो राम, मर्छ भनि ठान्लाउ,
पागल जस्तै तथा नाम, गर्छौ भनि ठान्लाउ ।
तिम्ले नजर म बाट अन्तै मोड्यो भने,
सुकेको पात जस्तै झर्छ भनि ठान्लाउ ।
तिम्ले छाड्दा यो राम, मर्छ भनि ठान्लाउ,
पागल जस्तै तथा नाम, गर्छौ भनि ठान्लाउ ।
NEPALI MUKTAK , NEPALI GAJAL , MOBILE NEPALI SMS , NEPALI GOOD MORNINg SMS , DASHIN SMS , TIHAR SMS ,FUNNY SMS






0 comments
Post a Comment