Monday, 24 December 2012

Maayako sansar

माया गर्नेको कुनै छुट्टै ,संसार हुन्छरे ।
मनै
देखी भुलाउने बाहार हुन्छरे ।

भनि देउन
त्यो ठाँउ काहा छ साथी,
जाहाँ २ मुटु मात्र सबार हुन्छरे ।

माया गर्नेको कुनै छुट्टै ,संसार हुन्छरे ।
मनै
देखी भुलाउने बाहार हुन्छरे ।

0 comments

Post a Comment