Saturday, 22 December 2012

Nakkali Maya

हेर्दा राम्रो बाहिरा ,भित्री कालो रै'छ ।
थाहै नदी फसाउने ,माकुरी जालो रै'छ ।
यो काले लाई के थाहा र, लठ्याउदै बात गर्थि,
आज म भोली आर्कै पालई पालो रै'छ ।
हेर्दा राम्रो बाहिरा ,भित्री कालो रै'छ ।
थाहै नदी फसाउने ,माकुरी जालो रै'छ ।

0 comments

Post a Comment