आफ्नो मुटु सम्हाल्नु है,हरा उनु हुँदैन ।
माया गर्न थाले पछी डराउनु हुँदैन ।
माया गर्दा आफैलाइ गाह्रो हुन्छ भने ,
कसै कसै लाई त्यो मन्ले मन पराउनु हुँदैन ।
आफ्नो मुटु सम्हाल्नु है,हरा उनु हुँदैन ।
माया गर्न थाले पछी डराउनु हुँदैन ।
Ramkumar ''Yatree''










0 comments
Post a Comment