Saturday, 8 December 2012

Jawani ko piyash

पियास लाग्दा मेटिने पानी पाइन नि ।
सपनीमा आउने उहि सिवानी पाइन नि ।
जत्ती कोसिस गर्दा पनि यो मनलाई भुलाउने ।
१६ बर्से उन्को जवानी पाइन नि ।
पियास लाग्दा मेटिने पानी पाइन नि ।
सपनीमा आउने उहि सिवानी पाइन नि ।

Ramkumar ''Yatree''

0 comments

Post a Comment