माया भनेकै यहित हो,आफ्नो मुटु अर्को हुन्छ ।
मन परेको मान्छे बाहेक ,अरु सबै झर्को हुन्छ ।
यो बहकिने मन्लाई सम्हाल्न जत्ती खोजे पनि ,
मन भित्र उनि प्रती माया प्रेम चर्को हुन्छ ।
माया भनेकै यहित हो,आफ्नो मुटु अर्को हुन्छ ।
मन परेको मान्छे बाहेक ,अरु सबै झर्को हुन्छ ।
Ramkumar Khadka''Yatree''

0 comments
Post a Comment