आफ्नै आसुँ आफैलाई पिलाएर गइ ।
मुटु भरी पिडा दिलाएर गइ ।
आफ्नै सोची निस्टुरिलाई मन - मुटु दिदाँ ,
बच्चाले झै खेलौना खिलाएर गइ ।
आफ्नै आसुँ आफैलाई पिलाएर गइ ।
मुटु भरी पिडा दिलाएर गइ ।
NEPALI MUKTAK , NEPALI GAJAL , MOBILE NEPALI SMS , NEPALI GOOD MORNINg SMS , DASHIN SMS , TIHAR SMS ,FUNNY SMS






0 comments
Post a Comment