Wednesday, 5 December 2012

राम कुमार खड्काको नेपाली मुक्तक हरु

एकै चोटी मुटु लयौ फर्काउन गार्हो भो ।
सुन्दर दृस्यबाट नजर तर्काउन गार्हो भो ।
कत्ती माया गर्छु तिमी लाइ भन्ने तिम्ले नबुझ्दा,
तिमी तिर मेरो माया लर्काउन गार्हो भो ।
एकै चोटी मुटु लयौ फर्काउन गार्हो भो ।
सुन्दर दृस्यबाट नजर तर्काउन गार्हो भो ।
...................................................
...................................................
तिमी तिर मेरो माया लर्काउन गार्हो भो ।

0 comments

Post a Comment