स्वाभिमानी भन्दै घमन्डी बात गरेउ होला ।
एइ कुराले तिमी बैकल्पिकमा परेउ होला ।
उन्लाई पनि सोच्ने बुझ्ने समय दिनुपर्थ्यो तिमीले,
हतार गरी अन्तै बसाइ सरेउ होला ।
स्वाभिमानी भन्दै घमन्डी बात गरेउ होला ।
एइ कुराले तिमी बैकल्पिकमा परेउ होला ।
Kedar Bhandari
Kathar 8 Gaidaha










0 comments
Post a Comment