Tuesday, 18 December 2012

स्वभिमानी प्रेम

चोखो माया माग्दा पनि घात मिल्छ भने ।
मिठो बोली बोल्दा खराब बात मिल्छ भने ।
छाडी दिन्छु सजाउन दिल्का रहर हरु ।
स्वभिमानी प्रेम लाइ सधै लात मिल्छ भने ।
चोखो माया माग्दा पनि घात मिल्छ भने ।
मिठो बोली बोल्दा खराब बात मिल्छ भने ।

0 comments

Post a Comment