उसले भन्या नमान्दा घमन्डी भयरे ।
मरी मेट्दा उस्स्मा म पाखन्डी भयरे ।
सँगै जिबन बिताउने कुरा गर्दा मैले,
सरल जिबन्मा तेस्को म बज्र डन्डी भयरे ।
उसले भन्या नमान्दा घमन्डी भयरे ।
मरी मेट्दा उस्स्मा म पाखन्डी भयरे ।
Ramkumar Khadka Yatree
Kathar B Gaidaha










0 comments
Post a Comment