Sunday, 9 December 2012

Dhungako Man

नरम मन दिदा कडा पथ्थर सोच्नेलाई ।
मनको भाब लेख्या पत्र,सोत्तर सोच्नेलाई ।
भनि दिनु मैले पनि अन्तै माया लाएरे भनि ।
यो राम लाई लोफर अनि काथ्थर सोच्नेलाई ।
नरम मन दिदा कडा पथ्थर सोच्नेलाई ।
मनको भाब लेख्या पत्र,सोत्तर सोच्नेलाई ।
यो राम लाई लोफर अनि काथ्थर सोच्नेलाई ।
......................
..............Ramkumar ''Yatree''

0 comments

Post a Comment