Sunday, 9 December 2012

Love Is Life

ढुङगाको मुटुलाई ,पेर्म के'था हुन्छ ।
चोखो माया पनि, मन दुख्ने बे'था हुन्छ ।
बुझक्कडले नबुझेनी माया मेरो लागी ,
हिरा मोती भन्दा ठुलो जाय जेथा हुन्छ ।
ढुङगाको मुटुलाई ,पेर्म के'था हुन्छ ।
चोखो माया पनि, मन दुख्ने बे'था हुन्छ ।
............................................
............................................
Ramkumar ''Yatree'

0 comments

Post a Comment