दुनियाले भन्दा पत्याउने कस्ती ।
एकै पलमा चोखो माया लत्याउने कस्ती ।
मन - मुटु दियर माया गर्दा पनि,
सारा दोश मै माथी खत्याउने कस्ती ।
दुनियाले भन्दा पत्याउने कस्ती ।
एकै पलमा चोखो माया लत्याउने कस्ती ।
...................................
...................................
.........Ramkumar Khadka ''Yatree''..............










0 comments
Post a Comment