Tuesday, 18 December 2012

डर लाग्दै छ

डर लाग्दै छ सपनिमा रुदैँ थिइ उनि
लगातार म्रो तस्बिर छुदैँ थिइ उनि
खै के हुनेहो डर्ले आज छाती पोली राछ
रुदा रुदै कम्जोर हुँदै थिइ उनि
डर लाग्दै छ सपनिमा रुदैँ थिइ उनि
लगातार म्रो तस्बिर छुदैँ थिइ उनि

0 comments

Post a Comment