Monday, 10 December 2012
मुटुलाई ढुङ्गा सोची टुक्रौने हरुलाई
Posted by
Unknown
at
02:33
मुटुलाई ढुङ्गा सोची टुक्रौने हरुलाई ।
हाँस्ना खोज्दा आसुँको फुल फक्राउने हरुलाई ।
के'था तेस्लाई माया भन्ने चिज कस्तो हुन्छ भन्ने ।
कबाडिले झै केटा थुप्राउने हरुलाई ।
मुटुलाई ढुङ्गा सोची टुक्रौने हरुलाई ।
हाँस्ना खोज्दा आसुँको फुल फक्राउने हरुलाई ।
Tags :










0 comments
Post a Comment