गोरे साइलाको छोरी ,काली मन पर्यो ।
पोहोर भन्दा नि यसपाली मन पर्यो ।
छोटिदै गा'को लुगा ,तेही भयर होला ।
कुर्था सुरुवाल फाली लाकी १ पिस जाली मन पर्यो ।
गोरे साइलाको छोरी ,काली मन पर्यो ।
पोहोर भन्दा नि यसपाली मन पर्यो ।
Ramkumar''Yatree''










0 comments
Post a Comment