Thursday, 17 January 2013

Sapana le Ruwayo

कहिले काही दबदबेमा भास्सियर लडे ।
खराब नसाको मातले मात्तियर लडे ।

खै के भा'को हो मलाइ आजकाल,
माया गर्छु भन्दा उसले आत्तियर लडे ।

कहिले काही दबदबेमा भास्सियर लडे ।
खराब नसाको मातले मात्तियर लडे ।

Ramkumar Khadka''Yatree' '
Kathar 8 Gaidaha
Chitwan
(UAE)"

0 comments

Post a Comment