Friday, 18 January 2013

Timro pachhi Lagda

माग्यौ मुटु तिम्ले मलाइ, दिय मैले पनि ।
पीउन भनेउ प्रेमको प्याला ,पिय मैले पनि ।

जसो भन्या तेसो गरी सारा थोका सुम्पी दिय ।
लग्यौ मुटु खेलाइ छाड्यौ ,मुटु बिना जिय मैलेपनि ।

माग्यौ मुटु तिम्ले मलाइ, दिय मैले पनि ।
पीउन भनेउ प्रेमको प्याला ,पिय मैले पनि ।

Ramkumar Khadka ''Yatree''
Kathar 8 Gaidaha

0 comments

Post a Comment