लुकी - लुकी एकोहोरो हेर्या कस्लाइ के'था ।
मन भित्र मेरो तस्बिर कोर्या कस्लाइ के'था ।
तिमीले नि भन्नु पर्थ्यो लुकाइ राख्यौ मन भित्र,
तिम्रो मन म भित्र सार्या कस्लाइ के'था ।
लुकी - लुकी एकोहोरो हेर्या कस्लाइ के'था ।
मन भित्र मेरो तस्बिर कोर्या कस्लाइ के'था ।

0 comments
Post a Comment