किन होला यो रात, यति अध्यारो छाँया लाग्छ।
किस्मत पनि कस्तो मेरो, सधैभरी बाँया लाग्छ।।
अजिब खेल खेल्यो भाग्य, जसलाई पाउन सकिन मैले,
बिडम्बना आजपनि, उनकै धेरै माया लाग्छ।
NEPALI MUKTAK , NEPALI GAJAL , MOBILE NEPALI SMS , NEPALI GOOD MORNINg SMS , DASHIN SMS , TIHAR SMS ,FUNNY SMS






0 comments
Post a Comment