Friday, 18 January 2013

Anjan Mayalu

एकै पटका हेरेको लजायर गइ ।
ढुका ढुकिमा बाजा बजाएर गइ ।
को हो कुन्नी काहाको कुनै पत्तो छइन ।
अन्जानमै माया जगमगायर गइ ।
एकै पटका हेरेको लजायर गइ ।
ढुका ढुकिमा बाजा बजाएर गइ ।

Ramkumar Khadka 'Yatree''
Kathar 8 Gaidaha Chitwan Nepal
UAE

0 comments

Post a Comment