माया प्रेमको अस्तित्व जलाइ छाड्यौ तिम्ले ।
सच्चा प्रेम झुट बनाइ फैलाई छाड्यौ तिम्ले ।
दुनियालाइ आफ्नो ठान्ने यही माया त थियो ।
बद्नामिको धब्बाले आधी चलाइ छाड्यौ तिम्ले ।
माया प्रेमको अस्तित्व जलाइ छाड्यौ तिम्ले ।
सच्चा प्रेम झुट बनाइ फैलाई छाड्यौ तिम्ले ।
Ramkumar ''Yatree''

0 comments
Post a Comment