Sunday, 20 January 2013

GOOD MORNING SMS

मन्द मन्द हावाको स्पर्सलाई चुम्नु पर्छ ।
कोइलिको भाका सँगै मस्तिमा झुम्नु पर्छ ।
अब त उठ्ने बेला भो होला तिम्रो पनि ।
मायाको संसारमा रमाउदै घुम्नु पर्छ ।
मन्द मन्द हावाको स्पर्सलाई चुम्नु पर्छ ।
कोइलिको भाका सँगै मस्तिमा झुम्नु पर्छ ।
Ramkumar Khadka
Kathar 8 Gaidaha
Chitwan (UAE)

0 comments

Post a Comment