Monday, 3 December 2012

Nakkali Maya

रिस गर्नेलाइ मायाले मार्नु पर्छ रे ।
धिरे- धिरे मन्मा माया सार्नु पर्छ रे ।
यसो गर्दा नि, नक्कालीले टाउको हल्लाई भने,
उस्लाई छडी अन्तै बसाइ सार्नु पर्छरे ।
रिस गर्नेलाइ मायाले मार्नु पर्छ रे ।
धिरे- धिरे मन्मा माया सार्नु पर्छ रे ।
Ramkumar Yatree

0 comments

Post a Comment