Monday, 3 December 2012

Kina Risaunu Parthyo Ra?

माया पो गरेको हु , रिसाउनु पर्छ र ?
हसिलो मुहारमा बादल मिसाउनु पर्छ र
माया गर्ने पार नमिले त के भो .
मेरो माया लाई किन खिसाउनु पर्थ्यो र ?
माया पो गरेको हु , रिसाउनु पर्छ र ?
हसिलो मुहारमा बादल मिसाउनु पर्छ र

0 comments

Post a Comment