जुनि- जुनिको नाता यो, तोड्न नखोज,
सँगैं - सधै हिड्नु पर्छ ,मोड्न नखोजा ।
माया गर्दा कहिले काही ठाक्क ठुक्क भैहाल्छ नी ।
गल्ती भयो भन्दैमा अन्तै नाता, जोड्न नखोजा ।
जुनि- जुनिको नाता यो तोड्न नखोज,
सँगैं सधै हिड्नु पर्छ मोड्न नखोजा ।










0 comments
Post a Comment