Tuesday, 11 December 2012

Bidesh Ko Nepali

जस्ले जस्तो भने पनि,बिदेश साच्चै बिदेश रैछ ।

हेर्दा बाहिरी ढाक्या भित्री खालि,उहि मुस्लिम ड्रेस रैछ ।

मरी - मरी बिदेश आउने हरुलाई एउटै बिन्ती गर्छु ।

आफ्नो भुमिलाई माया गर , भन्ने ठुलो सन्देश रैछ

जस्ले जस्तो भने पनि,बिदेश साच्चै बिदेश रैछ ।

हेर्दा बाहिरी ढाक्या भित्री खालि,उहि मुस्लिम ड्रेस रैछ ।

0 comments

Post a Comment