Wednesday, 31 December 2014

New year Subhakamana


तीन जनाले तपाईंको Number माग्दै थिए ,मैले दिइन ,तर तपाईंको घरको ठेगना दिएको छु,तिनीहरु नयाँ सालको दिन तपाईंको घरमा आउछन् ।तिनीहरुको नाम सुख ,शान्ति र समृद्धि हो ।"Happy New Year" advance मा मैले भगवानसंग प्रार्थाना गरे 🙏" भगवान मेरा सबै साथिहरुलाइ सुखी ,खुसी राख्नु" _____________________________________ 🎅भगवानले भन्नू भयो ठिक छ👍 तर ४दिनको लागिमात्र  त्यो ४ दिन बताउ मैले भने "summer Day🌞,Winter Day❄,Rainy Day☔,and Spring Day"😄 _____________________________🎅😴भगवान  confuse  हुनुभयो अनि भन्नुभयो मैले ३ दिन भनेको थिए ।फेरि मैले भने ठिक छ😄"Yesterday ,Today and Tomorrow"__________________________ अनि फेरि 🎅😴भगवान  Confuse हुनुभयो  अनि भन्नू भयो  मैले  २ दिन मात्र भनेको थिए।अनि मैले फेरि भने ठिक  छ 😄"Current day and Next day"______________________________ फेरि 🎅भगवानले भने मैले  १ दिन मात्र  भनेकोथिए ।फेरि मैले भने ठिक छ  😄"Every Day"______________________________ अनि भगवान 🌝हास्न थाले अनि भने " हरे ! बाबा मेरो पछि नलाग  ठिक छ तिम्रा सबै साथीहरू  सुखी,खुसी रहन्छन्  ✋🌹🌺"तथास्तु"😃😜😛😝☺
 😄😄😄✨✨HAPPY NEW YEAR 2015✨🌟💓❤😄😃 💓💓❤✨🌟💫💓🌹
🎆😄😄😄यो SMS तपाईंको  LIFE को राम्रो साथीहरू लाई  SEND गर्नुहोस,मलाई  पनि गर्नुहोस ता कि तपाईंको नजरमा म राम्रो साथि  हो भने? BUT ६ जना साथीहरू बाट  यो SMS तपाईंलाई आयो भने तपाईं २०१५ सालमा "LUCKY" हुनुहुन्छ 💓💫🌟
माछालाई English मा भनिन्छ
 "FISH"🐬
म तपाइलाइ धेरै गर्छु
"MISS"🙇
म भन्दा पहिला अरुलाइ गर्न दिन्न
"WISH"🎀
त्यसैले १ दिन पहिला गर्दैछु
"WISH"🎀

 💘 Happy New year
      💖    2015    💖
💖💓 "To you
and Your Family"💖
🎉🌙🎍
💞 🌹I 💞
    💐wish💐
         💞  U  💞
              💐hapy💐
                   💞New💞
                        💐Year💐
                                💞2015💞
                                    💐💐


Yatree Ramkumar Khadka
From South korea

0 comments

Post a Comment