Saturday, 23 March 2013

Nepali Gagal

संसारको अन्त्य सम्म हाम्रो माया बाची रहोस मुटु भित्र छाती भरि माया प्रिती साची रहोस // यदि तिम्ले खोज्यौ भने मेरा सामु उदाहरण नि देखाउन त्यति बेला जोडी ढुकुर नाची रहोस // उपचार हुन्न कतै दुनियामा माया पिरती / कस्तो छ त बुज्न लाई आत्माले जाची रहोस // छुटाउन हाम्रो साथ बैरी हरु लाउदा खेरि देउताले उन्का सबै खुट्टा हरु भाची रहोस //

0 comments

Post a Comment