Thursday, 21 March 2013

भञ्ज्याङ्मा कुरी बस्नु है =============

फर्की आउछु आर्को साल देसमा
मनाउला फागु पुर्णे आफ्नै भेशमा
पार्खि बस्नु उहि तिमी डाडाको चौतारिमा
संगै गाउला दोरी भाका लेक बेसिमा
फर्की आउछु आर्को साल देसमा
मनाउला फागु पुर्णे आफ्नै भेशमा


Ramkumar Khadka
From UAE
Kathar 8 Gaidaha

0 comments

Post a Comment