Thursday, 17 January 2013

Bideshi Ko KAtha

बिदेसीको कथा बेथा यस्तै रैछ आमा ।
सारंगिले गाउने गित जस्तै रैछ आमा ।

ठुलो सप्ना रहर बोकी आयको'थें मुग्लानी मा ।
दुखियालाई जता पनि उस्तै उस्तै रैछ आमा ।

बिदेसीको कथा बेथा यस्तै रैछ आमा ।
सारंगिले गाउने गित जस्तै रैछ आमा ।

Ramkumar Khadka 'Yatree'

0 comments

Post a Comment