Sunday, 16 December 2012

Meri uni nepali muktak

दिन र रात को महत्तो बेग्लई घाम भयर होला ?
सब्ले पुज्छन तेश लाई,भागबान भयर होला ?
तर उसले किन मलाई पुज्छ थाहा छइन साथी ।
सायद मेरो पनि राम नाम भयर होला ?

0 comments

Post a Comment