Sunday, 4 November 2012

HA==Ha==Ha==Ha==HA==

बाबा र ममिको LOVE परेको बेलामा
बाबाले पाँच किलोमिटर टाढा बाट FLYING
kiss दिँदा ममि यता लाजले भुतुक्क पर्नु
हुन्थ्यो रे
जमाना धेरै अगाडि गएछ
आजभोलिका केटिलाइ
प्रिय म तिम्रो हातमा चुम्छु है भन्यो
जवाफ यस्तो पाईन्छ
:
:
:
" तँलाई मुर्दार के मेरो ओठमा बिष लागेको छ र
हातमा चुम्नु पर्यो "
जय शिब शंकर भोला जे होला होला

0 comments

Post a Comment